१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक–२ का क्षेत्रीय सभापति तथा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्दै खरेलले पार्टीभित्रको गुट–फुट अन्त्य गरी कांग्रेसको खस्किएको साख फर्काउने दाबी गरे । उनले संवैधानिक निकायमा हुने दलीय भागबन्डा रोक्नुपर्ने र बीपी कोइरालाको विचार तथा सिद्धान्तलाई
१५औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विगतमा नेतृत्वको वरिपरि सीमित हुने गरेको युवा सहभागिता यसपटक प्रतिनिधि तह हुँदै नेतृत्वको दाबेदारीसम्म पुगेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी (डीपी) कँडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। कँडेलले एसिया–प्रशान्त क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। उनी नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापति तथा नेपाली कांग्रेसका महासमिति
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं. २ को मतगणना रोक्न निर्देशन दिएको छ। समितिले नुवाकोट जिल्ला निर्वाचन समितिलाई पत्र जारी गर्दै मतगणना कार्य यथास्थितिमा राख्न निर्देशन दिएको हो। केन्द्रीय निर्वाचन
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसका सभापति गगन थापाको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन्। कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन सत्रमा सभापति थापाले प्रधानमन्त्री संसद्मा उपस्थित नहुने गरेको भन्दै आलोचना गरेका थिए। आइतबार खुलामञ्चमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले संसद् खुला नभएको र त्यहाँ पनि खुलामञ्चको आवश्यकता रहेको भनी टिप्पणी गरेका थिए। थापाले कां…
काठमाडौं। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि आवश्यक शुल्क तथा प्रस्तावक र समर्थकको संख्या निर्धारण गरेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न पदका लागि छुट्टाछुट्टै मापदण्ड तोकिएको हो। पार्टी सभापतिका लागि उम्मेदवारी दिन १० जना प्रस्तावक र १० जना समर्थकको नाम आवश्यक पर्नेछ। सभापति पदको उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोकिएको छ।
काठमाडौँ। नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सोमबार साँझ ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार साँझ ५ः०० बजे मतदाता नामावली प्रकाशन, ५ः०० देखि ६.३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, बेलुका ८.३० बजे मतदाताको अन्तिम…
काठमाडौं । नेपाल ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) का अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रका प्रमुख संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग नेपालको समग्र पर्यटन विकास, संस्थागत सुधार, पर्यटन क्षेत्रका समसामयिक चुनौती तथा निजी क्षेत्रका साझा एजेन्डाबारे विस्तृत छलफल
नागरिकसँग कमजोर भएको विश्वास पुनर्निर्माण गर्न आफ्ना कमजोरी स्वीकार गरेर भावी कार्यदिशा बनाउनुपर्ने सभापति थापाको निचोड छ । महाधिवशेनले राजनीतिक कार्यदिशा सच्याउने र संगठनलाई नयाँ जिम्मेवारीका लागि तयार पार्नुपर्ने सभापति थापा बताउँछन् ।
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराउन १० जना प्रस्तावक र १० जना समर्थकको नाम आवश्यक पर्ने भएको छ। निर्वाचन समितिका अनुसार सभापति पदका उम्मेदवारले महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १०
काठमाडौँ । जलवायु न्यायलाई केन्द्रमा राख्दै १६ बुँदे सार्वजनिक आह्वान जारी गर्दै ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न भएको छ। तीन दिनसम्म चलेको सम्मेलनले नेपालको जलवायु गतिविधिमा जलवायु न्यायलाई प्राथमिकतामा राख्नुपर्ने, न्यायोचित जलवायु कार्यका लागि बलियो कानुनी आधार तयार गर्न समर्पित ‘जलवायु न्याय ऐन’ तर्जुमा प्रक्रिया अघि बढाउनुपर्ने तथा प्रस्तावित ‘नेपाल जलवायु परिवर्तन नीति, २०८३’ मा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि पदअनुसार फरक–फरक शुल्क तोकिएको छ। निर्वाचन समितिका अनुसार सभापति पदमा उम्मेदवारी दर्ताका लागि ४० हजार रुपैयाँ शुल्क लाग्नेछ। केन्द्रीय उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि
कांग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरूले भरिभराउ खुलामञ्चमा यसअघिको महाधिवेशनमा निर्वाचित सभापति देउवा आएनन् । करिब ६ दशक लामो राजनीतिक यात्रामा हिँडेका देउवाले राजनीतिक जीवनको उत्तरार्धमा आफैंलाई अलग्याएका छन् ।
काठमाडौँ । कवि प्रज्वल अधिकारीको पहिलो कवितासङ्ग्रह 'अस्तित्वको ब्रह्माण्ड’ सार्वजनिक भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा आयोजित समारोहका बिचमा उनको कविता सङ्ग्रह विमोचन गरिएको हो। बुकहिल पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङ्ग्रहको विमोचन कार्यक्रममा उपस्थित वक्ताहरू कवि तथा
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक गतिविधिप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका
१८ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले खुलामञ्चबारे धारणा राख्दै एक फेसबुक स्टाटस सेयर गरेका छन् । आइतबार साँझ उनले खुलामञ्चबारे एक टिप्पणी लेखेका हुन् । जहाँ उनले भनेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् ।’ खुलामञ्चमा आजमात्रै कांग्रेसले आफ्नो १५ औं महाधिवेशनको उद्घाटन सत्र आयोजना गरेको थियो
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान १० बजे बस्ने भएको छ। बैठकपछि सुरु हुने बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्ने कांग्रेसले जनाएको छ ।