१६ बुँदे सार्वजनिक आह्वान गर्दै ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौँ । जलवायु न्यायलाई केन्द्रमा राख्दै १६ बुँदे सार्वजनिक आह्वान जारी गर्दै ‘काठमाडौँ क्लाइमेट विक २०२६’ सम्पन्न भएको छ। तीन दिनसम्म चलेको सम्मेलनले नेपालको जलवायु गतिविधिमा जलवायु न्यायलाई प्राथमिकतामा राख्नुपर्ने, न्यायोचित जलवायु कार्यका लागि बलियो कानुनी आधार तयार गर्न समर्पित ‘जलवायु न्याय ऐन’ तर्जुमा प्रक्रिया अघि बढाउनुपर्ने तथा प्रस्तावित ‘नेपाल जलवायु परिवर्तन नीति, २०८३’ मा
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्