काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले आइतबार साँझ निर्वाचन कार्यक्रम सार्वजनिक गरेकाे हाे ।
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको दमौली-भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणले गति लिएको छ । प्रसारण लाइन निर्माणको हालसम्म करिब ८२ प्रतिशत काम सम्पन्न भएको
कोही खलामञ्चमा विमर्श गरिरहेका थिए, अब कांग्रेसको नीति र नेतृत्व कस्तो होला ? सँगै निवर्तमान सभापति शेरबहादुर देउवाको खोजी पनि कार्यकर्ताले गरिरहेकै थिए ।
Dinesh Kumar Marik faced caste discrimination and financial hardship at every stage of his education. He has now passed his medical licensing exam on his first attempt.
काठमाडौँ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेल ः विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका विभिन्न पक्षलाई समेटेको बताएकी छिन् । नेकपा (एमाले) जिल्ला कमिटी दोलखाद्वारा आज काठमाडौँमा आयोजित पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तकमा आनन्दप्रसाद पोखरेलको राजनीतिक यात्रा, वैचारिक दृष्टिकोण, सङ्घर्ष र नेतृत्वदायी भूमिकाका विभिन्न पक्ष…
Every year on October 4, the world marks World Animal Day. It is a day to celebrate animals. It should also be a day to remember how much of our own story they carry, and to ask what we owe them in return. Long before we built cities, wrote laws or drew borders, we shared
काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज तान्जानियातर्फ प्रस्थान गरेका छन्। सभामुख अर्याल आइतबार साँझ कतार एयरवेजको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तान्जानियातर्फ
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रका मूल्य र मान्यताबाट नडगमगाउने अडान व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै सभापति लामिछानेले लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ सुदृढ र संस्थागत बनाउने पक्षमा पार्टी रहेको स्पष्ट पारे । उनले भने, “तपाईंहरूमाझ पूर्ण विश्वाससहित भन्न चाहन्छु, हामी लोकतन्त्रका मूल्य र मा…
खोटाङ । जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै सडक मर्मत गरी यातायातका साधन सञ्चालनयोग्य बनाउन आग्रह गरेको छ । समितिले नजिकिँदै गरेको दसैँ, तिहार तथा छट पर्वमा यात्रुलाई आवागमनमा सहजता पुर्याउनका लागि सबै
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबारबाट बन्द सत्र सुरु हुने भएको छ। आइतबार उद्घाटन सत्र भएको महाधिवेशनमा सोमबार बिहानदेखि बन्द सत्र सुरु हुन लागेको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेले बन्द सत्र बिहान ९ बजेदेखि सुरु
१५ औं महाधिवशनमा विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहितको सिंगो टिम छँदैछ । १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको ठूलो हिस्सा पनि छ । तर केही पदाधिकारी भने छुटे ।
Congress president calls for a more open party and Parliament, criticises the revolving door of power and urges cooperation to address Nepal’s economic and political challenges.
फागुन २०२६। राजा महेन्द्रका छोरा युवराज वीरेन्द्रको विवाह हुँदैछ भनेर गाउँभरि हल्लिखल्ली थियो। राजालाई ‘भगवान् विष्णुको अवतार’ मानिने समय। ‘विष्णुको अवतारका छोरा’, ‘भविष्यका विष्णुको अवतार’को विवाह हेर्न धेरै मानिस लालायित थिए। ‘जीउँदैमा तर्पण दिनुपर्ने मान्छे पो हो त राजा भनेको,’ पुरोहितहरू समूहसमूहमा भनिरहेका हुन्थे। हाम्रो गाउँ पञ्चायत माङ्खा (सिन्धुपाल्चोक जिल्ला) का प्रधानपञ्च पद्मलाल चौलागाई…
चारताराको झन्डा मुनि उभिएर चार नेताहरु रवि लामिछाने, गगन थापा, प्रचण्ड र शंकर पोखरेलले के बोले, कसरी बोले, वा बोलेनन् ? अनलाइनखबरले तयार पारेको चार भाषणको समीक्षा–
आयल निगम आफैंले वा साल्ट ट्रेडिङ कर्पोरेसन जस्ता नागरिक निकायको भण्डारण क्षमता बढाएर बजारमा २५ प्रतिशत हिस्सा सरकारले ओगट्ने नीति सिद्धान्तत: सही भए पनि त्यसका लागि नेपाली सेनालाई हतियार बनाउन खोज्नु प्रत्युत्पादक हुने विज्ञहरूको मत छ ।