हाम्रो बारेमा
खबर संग्रह नेपालका विश्वसनीय समाचार माध्यमका ताजा समाचार एकै ठाउँमा ल्याउने सेवा हो। यसलाई Techcraft Solution, बेसीशहर-७, लमजुङ ले सञ्चालन गर्छ।
हामी समाचार आफैं लेख्दैनौं। प्रकाशकहरूको सार्वजनिक RSS फिडबाट शीर्षक र छोटो सारांश मात्र लिन्छौं, र हरेक समाचारलाई त्यसको मूल प्रकाशकको पृष्ठमा लिंक गर्छौं; पूरा समाचार त्यहीँ पढिन्छ। एउटै घटनाका धेरै माध्यमका समाचार एकै ठाउँमा देखाउँछौं, ताकि पाठकले विभिन्न स्रोत तुलना गर्न सकून्। हामीले समाचार लिने स्रोतहरू.
हाम्रा सेवा
समाचारका साथै, दैनिक जीवनमा काम लाग्ने यी सेवा हामी आफैं तयार गर्छौं:
-
नेपाली पात्रो
आजको मिति, तिथि, पूर्णिमा–औंसी, सार्वजनिक बिदा र चाडपर्व।
-
राशिफल
चन्द्र गोचर, वारको ग्रह र तिथिअनुसार दैनिक राशिफल।
-
सुनचाँदी र विनिमय दर
सुनचाँदीको भाउ र विदेशी मुद्राको विनिमय दर।
-
पेट्रोल, डिजेल र ग्यासको मूल्य
पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य।
-
तरकारी र फलफूलको भाउ
कालीमाटी बजारको दैनिक थोक भाउ।
-
मौसम
प्रदेश राजधानीहरूको मौसम र ७ दिनको पूर्वानुमान।
-
मिति परिवर्तक
बि.सं. र ई.सं. मिति परिवर्तन।
-
जग्गाको नाप परिवर्तक
रोपनी-आना, बिघा-कट्ठा, वर्ग फिट र वर्ग मिटरबीच जग्गाको नाप।
-
उमेर क्याल्कुलेटर (बि.सं.)
बि.सं. जन्म मितिबाट वर्ष, महिना र दिनमा उमेर।
-
तोला-ग्राम परिवर्तक
तोला, लाल र ग्राम, आजको भाउमा मूल्यसहित।
-
अंकलाई शब्दमा
अंक वा रकम नेपाली र अङ्ग्रेजी शब्दमा, चेकको ढाँचासहित।
-
नेपाली युनिकोड
अङ्ग्रेजी किबोर्डबाट नेपाली टाइपिङ, प्रीति ↔ युनिकोड।
प्रकाशकका लागि
तपाईंको समाचार माध्यमका समाचार यहाँ समावेश गर्न, वा हटाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सच्याउनुपर्ने कुरा भए पनि जानकारी दिनुहोस्। सम्पर्क
