कांग्रेसले नेता मात्र छान्छ कि आउने १० वर्षको विचार पनि बनाउँछ?
सेतोपाटी
·
·
३ हप्ता अगाडि
महाधिवेशन सकिएपछि नेपाली कांग्रेसले केवल नयाँ नेतृत्व पाएको अनुभूति गर्ने होइन, नयाँ विचारसहित नयाँ बाटो समातेको अनुभूति नेपाली समाजले गर्न सक्नुपर्छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
