रसुवा । गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरमा आइतबार स्काउट शिक्षाको उद्घाटन गरेका छन् । चाँगुनारायण नगरपालिकास्थित श्री महेन्द्रग्राम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्काउट शिक्षाको उद्घाटन गर्दै उनले विद्यार्थीमा देश प्रेमको भावना जागृत गराउन यस्तो शिक्षा
बागमती । वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका–६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ । वर्षाको समयमा उक्त सडकखण्डमा पर्ने ज्यामिरे खोलामा पानीको बहाव बढ्नुका साथै ठाउँठाउँमा
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ । आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) देखि बन्द सत्र सुरु हुँदै छ । आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र सुरु हुन लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. बालेनलाई कांग्रेस, एमाले र नेकपा नेताको काउन्टर खुलामञ्चको प्रसङ्ग जोडेर नेपाली कांग्रेसमाथि व्यङ्ग्य प्रहार गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन)
पर्सा । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा आयोजित निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित भएका छन् । एलएस हस्पिटल एन्ड मेडिकल कलेजको सहयोगमा आयोजित शिविरमा स्थानीयवासीको आँखा तथा दाँतको स्वास्थ्य परीक्षण गर्नुका साथै
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गते बिहान १० बजेदेखि
काठमाडौँ । खुलामञ्चको प्रसङ्ग जोडेर नेपाली कांग्रेसमाथि व्यङ्ग्य प्रहार गरेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई कांग्रेस, एमाले र नेकपाका नेताहरूले काउन्टर जवाफ फर्काएका छन् । प्रधानमन्त्री बालेन शाहले आइतबार साँझ सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्वउपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले एशिया क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। मलेसियामा लामो समयदेखि कांग्रेसको संगठनमा सक्रिय थापाले प्रवासमा
राजनीतिक परिस्थितिहरूको विश्लेषण गर्दै सभापति गगन थापाले दुई अतिवादी सोचबारे कांग्रेस प्रष्ट रहेको सन्देश दिए । विगतका सबै आन्दोलनमा तत्कालीन समयको प्रश्न कांग्रेससँग रहेको तथ्य उनले प्रस्तुत गरे ।
१८ असोज, सिरहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा २४ वर्षीय युवा विनय कुमार यादव (अधिकारी) ले केन्द्रीय सदस्य (युवा) पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्यमा युवा समूहबाट उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । सिरहा क्षेत्र नम्बर–४ बाट ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित यादव महासमिति सदस्यसमेत बनेका छन् ।
१८ असोज, काठमाडौं । मकवानपुर कांग्रेसकी नेतृ रिता खनालले पार्टीको आजबाट सुरु भएको महाधिवेशनमा सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छिन् । मकवानपुर क्षेत्र १ बाट महाधिवेशन प्रतिनिधि बनेकी उनले आफू सहमहामन्त्री पदका लागि उम्मेदवारी दिन लागेको जानकारी गराइन् । बदलिएको नेतृत्व र बदलिएको कांग्रेसले मात्रै पार्टीलाई सहि दिशमा डोर्याउँदै देशको नेतृत्व गर्ने तहमा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले व्यङ्ग्यात्मक जवाफ दिएका छन्। कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा भएको राजनीतिक गतिविधिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् !’ भन्दै टिप्पणी गरेका थिए। शाहको उक्त टिप्पणीपछि तिमिल्सिनाले सा…
कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको प्राकृतिक बहाव क्षेत्र (खोलाघर) मा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । यही असोज १५ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म १२ स्थायी र १४ वटा
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफ्नो आलोचना भएपछि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेपछि त्यसको जवाफमा जेनजी अभियन्ता रक्षा बमले पनि कडा टिप्पणी गरेकी छन्। बमले आइतबार फेसबुकमा लेखेकी छन्,
आज २०८३ असोज १८ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा कांग्रेसको १५औँ महाधिवेशन सुरु, सरकार ढल्छ भन्ने हल्लाबारे रविले दिए