कांग्रेस १५ औं महाधिवेशन : बन्दैछ पुस्तान्तरणको मञ्च
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
१५औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विगतमा नेतृत्वको वरिपरि सीमित हुने गरेको युवा सहभागिता यसपटक प्रतिनिधि तह हुँदै नेतृत्वको दाबेदारीसम्म पुगेको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्