खबर संग्रह
वेबसाइटका सबै सुविधा, र साथमा रोमनबाट युनिकोड नेपाली किबोर्ड, तपाईंको फोनमा। निःशुल्क।
⏳ छिट्टै Google Play मा⌨️ नेपाली किबोर्ड (रोमनबाट युनिकोड)
जुनसुकै एपमा — मेसेन्जर, फेसबुक, भाइबर, जीमेल — अङ्ग्रेजी अक्षरमा लेख्नुहोस्, नेपाली युनिकोडमा आउँछ। "mero naam" लेख्दा मेरो नाम बन्छ।
- ✓ फोनकै सेटिङबाट चालू गर्नुहोस्; 🌐 किले अर्को किबोर्डमा जान सकिन्छ।
- ✓ लेखेको कुरा फोनमै बदलिन्छ; केही राख्दैन वा पठाउँदैन, इन्टरनेट चाहिँदैन।
- ✓ पासवर्डमा सामान्य अङ्ग्रेजी नै लेखिन्छ।
समाचार
विश्वसनीय स्रोतका समाचार
नेपालका प्रमुख समाचार माध्यमका ताजा समाचार एकै ठाउँमा, हरेक केही मिनेटमा अपडेट।
वेबसाइटमा हेर्नुहोस् →प्रदेश, विश्व र खेलकुद
सातै प्रदेशका समाचार, अन्तर्राष्ट्रिय र खेलकुद छुट्टाछुट्टै।
वेबसाइटमा हेर्नुहोस् →नेपाली वा अङ्ग्रेजी
एपको भाषा र कुन भाषाका समाचार हेर्ने आफैं छान्नुहोस्।
पात्रो र उपकरण
जग्गाको नाप परिवर्तक
रोपनी-आना-पैसा-दाम, बिघा-कट्ठा-धुर, वर्ग फिट र वर्ग मिटरबीच।
वेबसाइटमा हेर्नुहोस् →आजको बजार र मौसम
सुनचाँदी र विनिमय दर
सुनचाँदीको प्रति तोला भाउ र नेपाल राष्ट्र बैंकको विनिमय दर।
वेबसाइटमा हेर्नुहोस् →पेट्रोल, डिजेल र ग्यासको मूल्य
नेपाल आयल निगमको पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य।
वेबसाइटमा हेर्नुहोस् →एपमा मात्र
सूचना
ताजा समाचार र बिहानको सारांश (चाहेमा मात्र)।
पछि पढ्न सेभ
मन परेका समाचार सेभ गरी पछि पढ्नुहोस्।
अफलाइनमा पनि
भर्खर खोलेका समाचार इन्टरनेट नहुँदा पनि हेर्न सकिन्छ।
विज्ञापन छैन
एपमा कुनै विज्ञापन छैन, खाता वा लगइन पनि चाहिँदैन।
छिट्टै आउँदैछ
एन्ड्रोइड फोनका लागि निःशुल्क एप छिट्टै Google Play मा उपलब्ध हुनेछ।
