काठमाडौं। नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठको अवसर पारेर सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको विश्वविख्यात अमेरिकी ब्रान्ड ब्ल्याक+डेकरले ‘दशैं विथ ब्ल्याक+डेकर’ नामक आकर्षक चाडपर्व योजना सार्वजनिक गरेको छ। ‘Stylish Living. Smart Choices.’ मूल नाराका साथ ल्याइएको यो योजना असोज ११ गतेदेखि लागू हुने जनाइएको छ। अभियानअन्तर्गत ब्ल्याक+डेकरका प्रिमियम उपकरण खरिद गर्ने ग्राहकले पक्का उपहारदेखि बम्पर उ…
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जिपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका ८ जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा
बारा। उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपबारे मधेश प्रदेशको बारा सिमरामा उच्चस्तरीय संवाद कार्यक्रम सुरु भएको छ। युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको संवाद कार्यक्रममा संघीय सांसद, प्रदेश सरकार तथा विश्वविद्यालयका पदाधिकारी, स्थानीय सरोकारवाला, नागरिक समाज, सरकारी नीति निर्माता, विज्ञ एवं सरोकारवालाहरुको सहभागिता रहेको छ। ‘उच्च शिक्षा सुधार तथा राष्ट्…
एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण भारतीय अभिनेता सञ्जय दत्त विवादमा परेका छन् । शेखर सुमनको शो शेखर टुनाइटको गान्धी जयन्ती विशेष भागमा बोल्दै दत्तले भारतमा पहिले जस्तो शान्ति महसुस हुन छाडेको बताएका थिए । कार्यक्रमका क्रममा उनले आफूलाई पाँच मिनेटका लागि भारतको प्रधानमन्त्री मानेर मुन्नाभाइ शैलीमा व्यङ्ग्यात्मक सम्बोधन समेत गरेका थिए । आफ्नो भाषणमा
जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका उजुरीमध्ये मधेस प्रदेशसँग सम्बन्धित उजुरीको संख्या १० हजार ७ सय ४६ पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले सोमबार मधेस प्रदेश प्रमुख
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस प्रतिपक्षमा भए पनि आवेग,अनपेक्षित द्वन्द्व र निराशा समाजमा बिस्तार हुन दिने पक्षमा नरहेको बताएका छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनमा समसामयिक प्रस्ताव पेस गर्दै उपसभापति शर्माले नकारात्मक सोचलाई
काठमाडौँ। काठमाडौँको माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल जडान गरिएकाे छ। वारपार गर्न दुवै भागमा पुल जडान भइसकेको छ। दुवैतर्फ उक्लन–ओर्लन भर्याङ राखेपछि पुल आवतजावतका लागि खुला हुनेछ। हालको पूर्वाधार विकास मन्त्रालयको २ करोड ५०
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट बाहिरिँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै खनालले कम्युनिष्ट आन्दोलनलाई वैचारिक तथा राजनीतिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित नयाँ अभियान अघि बढाएको जानकारी दिएका छन्। खनालको नेतृत्वमा शनिबार भएको भेलाले पारित गरेको प्रस्ताव सोमबार सार्वजन…
काठमाडौँ । चक्रपथ सुधार योजनाले चक्रपथको कलङ्की–वसुन्धरा खण्डमा सडक सुरक्षासम्बन्धी पूर्वाधार निर्माण तथा व्यवस्थापनका लागि दुई वटा कम्पनी छनोट गर्दै बोलपत्र स्वीकृतिको आशयपत्र जारी गरेको छ । सडक विभाग मातहतको योजना कार्यालय, बबरमहलले सार्वजनिक खरिद ऐन,
ब्लकबस्टर दक्षिण भारतीय फिल्म देवरा: पार्ट १ को सुपरहिट गीत चुट्टामल्लेमा अभिनेत्री जान्हवी कपूरको दृश्यलाई एआईको दुरुपयोग गरी अश्लील भिडियो बनाइएपछि सामाजिक सञ्जालमा ठूलो आक्रोश पैदा भएको छ । तस्वीर र भिडियो मर्ज गरी भाइरल गराइएपछि अभिनेत्री कपूरले सामाजिक सञ्जालमार्फत गम्भीर आपत्ति जनाएकी छन् । इन्स्टाग्राम स्टोरीमा वक्तव्य जारी गर्दै उनले प्रविधिको आपराधिक दुरुपयोगप्रति आक्रोश
१९ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन् । उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार, असोज २६ (अक्टोबर १२) मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित
Kathmandu, October 5 The Nepali Congress has proposed a clear policy of not forming alliances with other political parties before any future elections. In the political proposal presented by party President Gagan Thapa at the ongoing 15th General Convention in Kathmandu, the party has made a firm commitment to contest elections independently under its own
काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनको बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव पेस गरेका छन् । काठमाडौँको खुला मञ्चमा जारी बन्द सत्रमा शर्माले प्रस्तुत गरेको प्रस्तावमा देश पहिलो र दलको जित दोस्रो विषय भएको उल्लेख