खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

नेपाली कांग्रेसले तोक्यो महाधिवेशनका लागि उम्मेदवारी शुल्क र मापदण्ड

नेपाल न्युज · · ३ हप्ता अगाडि

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि आवश्यक शुल्क तथा प्रस्तावक र समर्थकको संख्या निर्धारण गरेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न पदका लागि छुट्टाछुट्टै मापदण्ड तोकिएको हो। पार्टी सभापतिका लागि उम्मेदवारी दिन १० जना प्रस्तावक र १० जना समर्थकको नाम आवश्यक पर्नेछ। सभापति पदको उम्मेदवारी शुल्क ४० हजार रुपैयाँ तोकिएको छ।

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X