१५ असोज, रूकुमपूर्व । नेपाली कांग्रेस रुकुमपूर्वले पार्टीको १५औँ महाधिवेशनका लागि सरकारी सेवामा कार्यरत दुई कर्मचारीसहित ३६ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिले गरेको सिफारिसमा पार्टीका विभिन्न तहका नेता–कार्यकर्तासँगै सरकारी सेवामा कार्यरत दुई कर्मचारीको नामसमेत समावेश गरिएको हो । सिस्ने गाउँपालिकाको कृषि शाखाअन्तर्गत करार सेवामा कार्यरत करुणा पुनमगरलाई युवा महिलातर्फ महाधिवेशन प्रतिनि…
पर्सा । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्सास्थित सखुवा प्रसौनी गाउँपालिका जिल्लामै प्रथम भएको छ । जिल्लास्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रमबाट सार्वजनिक नतिजाअनुसार ठोरी गाउँपालिका दोस्रो र जगरनाथपुर गाउँपालिका तेस्रो
हेटौँडा। बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका भौतिक संरचना पुनःनिर्माणका लागि नेपाल सरकारसँग रु एक अर्ब अनुदान माग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र क्षति पुगेका भौतिक पूर्वाधारको पुनःनिर्माणका लागि
धनुषा । नेपाल-भारत सीमाको सुरक्षा व्यवस्थापन, सूचना आदानप्रदान तथा सीमावर्ती क्षेत्रमा हुने गतिविधि नियन्त्रणका विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच छलफल भएको छ। धनुषाको नगराइन नगरपालिका-२ स्थित जटही सीमानाकामा भारतको ४८औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी) जयनगरले
काठमाडौँ। दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण तथा वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाइएको जनाएको छ। किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै संस्थानले गत वर्ष सोही अवधिमा करिब छ महिना रहेको भुक्तानी अवधि हाल एक
भैरहवा।भारतबाट नेपालतर्फ सुनका गहना ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बिहीबार एक महिलालाई पक्राउ गरेको छ। सिद्धार्थनगर-१ स्थित शान्ति गेटमा चेकजाँचका क्रममा काठमाडौं-१९ की ४६ वर्षीया ईला पटेललाई पक्राउ गरिएको हो। सीमा सुरक्षा गुल्म डण्डाका सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले शंका लागेर खानतलासी गर्दा पटेलको साथबाट करिब २ करोड ५१ लाख ९३
काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला
काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी सेवाका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको छ। कम्पनीले आजदेखि एन्ड्रोइड टेलिभिजनमा प्रयोग गर्न मिल्ने भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो। यससँगै स्मार्ट टेलिभिजन प्रयोगकर्ताले
मुस्ताङ। भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा सडक अवरुद्ध हुँदा भएपछि चीनबाट पैठारी गरिएका मालसामानसहितका कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सारमा रोकिएका छन्। गत शनिबार रातिदेखि परेको भारी वर्षाका कारण बेनी–जोमसोम–कोरला खण्डको ४६ स्थानमा
Nepali authorities have requested the Chinese side to reopen Tatopani urgently to allow for merchandise from the north to reach Kathmandu for the festivals.
बुटवल । रुपन्देहीको बुटवलमा एक युवक तिनाउ नदीमा हाम फालेर बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका–११, देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट बिहीबार साँझ अन्दाजी ३५/३६ वर्षीय पुरुष नदीमा हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय
काठमाडौँ। हिमालय स्पोट्र्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टेलिभिजन प्रसारणसँग जोडिएका आधिकारिक प्रायोजक तथा साझेदार सार्वजनिक गरेको छ । बुधबार काठमाडौँमा आयोजित विशेष समारोहबिच हिमालय स्पोट्र्सले एनपीएल–३ को प्रसारण साझेदार सार्वजनिक गरेको हो
१५ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल सरकारसँग एक अर्ब रुपैयाँ अनुदान माग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग उक्त रकम माग गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै
विराटनगर । कोशी प्रदेश सरकारको नीतिगत मार्गचित्रका रूपमा सार्वजनिक केही समय अगाडि सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा पहाडी क्षेत्रको अनियन्त्रित बसाइँसराइ रोक्न र ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्न ‘एकीकृत ग्रामीण विकास प्राधिकरण’ गठन गर्ने विषय उल्लेख छ
रामेछाप । परीक्षामा पास गराइदिने प्रलोभन देखाई नाबालिका छात्रालाई बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकले १३ वर्षीया नाबालिका छात्रालाई परीक्षामा पास गराइदिने