रुपन्देही । नेपाल र चीनबिचको ऐतिहासिक सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्दै आपसी सहकार्य र समझदारी थप सुदृढ बनाउनुपर्नेमा सहभागीले जोड दिएका छन् । सतहत्तरौँ चिनियाँ राष्ट्रिय दिवसका अवसरमा नेपाल–चीनमैत्री समाज, लुम्बिनीले बिहीबार रुपन्देहीको भैरहवास्थित ‘पुगता भूमि जेतवन
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा रु ८० लाख बिगो कायम भई फरार रहेका एक जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ बस्ने ४१ वर्षीय राजकुमार बिडारी रहेका छन् । उनलाई काठमाडौँ उपत्यका
महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–४ का पूर्व वडा सदस्य ७७ वर्षीय भीमबहादुर सिंह बुधबार महाकाली किनारमा भत्किएको झोलुङ्गे पुल नियाल्दै गर्दा भेटिए । विसं २०६० सम्म महाकाली नदीमा डुङ्गामा स्थानीयलाई ओहोरदोहोर गराउने काममा सक्रिय
काठमाडौँ । आज मिति २०८३ साल असोज महिनाको १५ गते बिहीबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १. विद्युत व्यापारमा नयाँ क्रान्ति ऊर्जा क्षेत्रमा लामो
काठमाडौँ। जेनजी प्रदर्शनमा सहभागीहरूमाथि लगाइएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । उच्च अदालतका पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको समितिले बिहीबार प्रतिवेदन बुझाएको छ। समितिले गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएको हो
काठमाडौँ। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनले रु २५ लाख सहयोग गरेको छ । फाउन्डेसनका सचिव एवं हाम्रो सनसाइन स्कुलका प्रधानाध्यापक दिवेश खत्रीले सो बराबरको रकम प्रधानमन्त्री
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत स्थापना गरिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यविधि निर्माण प्रक्रियामा संलग्न व्यक्तिलाई त्यही केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै प्रश्न उठेको छ।
काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा पछिल्लो समय देखिएका असामान्य र अत्यन्त विनाशकारी विपद्का लागि सामान्य पूर्वसूचना पर्याप्त नहुने बताएका छन्। बिहीबार आयोजित ‘परिवर्तनशील हिमालयमा जल सुरक्षाः
रुपन्देही। बुद्ध जन्मस्थल लुम्बिनी र भारतको उत्तर–पूर्वी क्षेत्रको पर्यटन प्रवर्द्धनसहित क्षेत्रीय सहयोग विस्तार गर्ने उद्देश्यले लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबिच समझदारी भएको छ। लुम्बिनी होटल सङ्घ र भारतको उत्तर–पूर्वी क्षेत्रका आठ राज्यका पर्यटन
काठमाडौँ । बहुराष्ट्रिय कम्पनी इन्डिया टोबाको लिमिटेड (आईटीसी) को सुपरिचित ब्रान्ड ‘क्यान्डीम्यान’को हुबहु नक्कल गरी नेपालमा आफ्नो रजगज चलाउन खोज्ने सुजल फुड्स प्रालिको बदनियतपूर्ण प्रयासलाई सर्वोच्च अदालतले असफल पारिदिएको छ । हालै सार्वजनिक भएको सर्वोच्च अदालतको
काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन्। मधेस प्रदेशस्थित नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीलगायत मातहत गण, गुल्म तथा बोर्डर आउट पोष्ट र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी
१५ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार ठिक दिशामा अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभएको छ । बिहीबार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्तो टिप्पणी गरेका हुन् । साथै, उनले सरकारले गरेको सकारात्मक कार्यमा नेकपाले सधैं सहयोग गर्दै आएको पनि बताए ।
तनहुँ। तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन हजार ३३४ क्युफिट काठ उत्पादन गरिएको छ । वन व्यवस्थापनका क्रममा साल, कटुस तथा चिलाउनेलगायत प्रजातिका रूख कटान गरी काठसँगै दाउरा पनि उत्पादन गरिएको हो। डिभिजन
आयोगले खुला बजार नीति अन्तर्गत तेस्रो पक्ष वा निजी क्षेत्रलाई समेत विद्युत प्रसारण प्रणाली प्रयोग गर्न दिन यो शुल्क निर्धारण गरेको अध्यक्ष धितालले बताए।
काठमाडौं ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ। आयोगले श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दाबी गर्दै रु चार करोड ७४ लाख ४६ हजार ८१३ दशमलव ४९ पैसा बिगो कायम गरेको
बाँके। बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघु क्षेत्र अनुगमन तथा गरिबी र अपाङ्गतासम्बन्धी अध्ययन प्रतिवेदनअनुसार जिल्लाको नरैनापुर गाउँपालिकामा गरिबीको दर ५० प्रतिशतभन्दा बढी छ
१५ असोज, अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि अर्घाखाँचीबाट २३ वर्षीय युवा नेता हलिम खान महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनी ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् । सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय उनी २०७४ सालमा नेपाल विद्यार्थी संघको नगर सदस्यबाट राजनीतिमा प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेस