तनहुँ । तनहुँमा चैते धान प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइएको छ । जिल्लामा चैते धानको क्षेत्र विस्तार, उत्पादन वृद्धि तथा किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि विकास कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयका
जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । दसैँ, तिहारलगायत चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मौज्दात राखिएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाका प्रमुख मुनीदत्त बुढाले
भोजपुर । पछिल्लो समय भोजपुरमा युवा गाउँमै रहेर विभिन्न उद्यम तथा व्यवसायमा जोडिने क्रम बढेको छ । विदेशबाट फर्किएका तथा गाउँमै रहेका युवाले कृषि तथा पशुपालनलाई व्यवसायका रूपमा अघि बढाएका छन् । उनीहरू व्यावसायिक रूपमा अलैँची,
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ
म्याग्दी । केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी थिए । बालबालिकाको चहलपहल थियो । अहिले त्यहाँ कालीगण्डकीको भेल बगिरहेको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा यही असोज ११ गतेको बाढीले धेरै परिवारको जीवन
सुनसरी । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । बजारमा
हुम्ला । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका छन् । हिल्सा–ताक्लाकोट आवतजावत प्रभावित भएपछि उनीहरू हिल्सामै रोकिएको अध्यागमन अधिकृत विमल पौडेलले बताए । उनका अनुसार अलपत्र पर्नेमा नाम्खा गाउँपालिका–१,
नवलपरासी । यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै ठुलो बाढी आयो । विगतका वर्षमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘उत्तर प्रसूति स्याहार (पीएनसी) घरभेट कार्यक्रम’ सुरु गर्ने भएको छ । महानगरपालिकाले उक्त कार्यक्रम आन्तरिक स्रोतबाट सञ्चालन गर्ने तयारी गरेको छ । सुत्केरी भएपछि आमा र नवजात शिशुको स्वास्थ्यलाई थप संवेदनशील रूपमा
म्याग्दी । बाढी पहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु गरिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ
काठमाडौँ । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्यका साथ यही असोज १७ गतेदेखि ‘चेम्बर बजार’ सञ्चालन हुने भएको छ । नेपाल महिला चेम्बरले महिला उद्यमी तथा व्यवसायीका उत्पादनको बजारीकरण, प्रवर्द्धन र व्यापार विस्तार
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविर (एबिसी) मा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ । उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र स्थानीयवासीलाई आकस्मिक स्वास्थ्य
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालकलाई कारबाही गरेको छ । सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्र गतिमा सवारी चलाउने, जथाभाबी ओभरटेक गर्ने, अनावश्यक हर्न
काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ– १. विद्युत व्यापारमा नयाँ क्रान्ति ऊर्जा क्षेत्रमा लामो समयदेखि प्रतीक्षा गरिएको विद्युत् व्यापारमा खुला पहुँचको ढोका औपचारिक रूपमा
झापा । झापामा रु ३५ हजार भारतीय नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार दमक नगरपालिका–६ स्थित देवकोटा चोकबाट बुधबार बेलुका उनीहरूलाई पक्राउ गरिएको हो । इलाका
वीरगन्ज। नेपाली कांग्रेस पर्साका पूर्वसभापति एवं पूर्वसांसद अजय द्विवेदी पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन हुन सकेनन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनबाट पर्सा क्षेत्र नम्बर १ को महाधिवेशन प्रतिनिधि छनोट हुँदा
कर्णाली । भोटेकोशी बाढी प्रभावितका लागि सुर्खेतका युवा व्यवसायीले रु ११ लाख सहयोग गरेका छन् । बिसी ग्रुप सुर्खेतका अध्यक्ष एवं युवा व्यवसायी दीपककुमार बुढा र उनीका श्रीमती हिमकुमारी उपाध्यायले बाढी प्रभावितको खोज, उद्धार र पुनर्निर्माणका