सीमा सुरक्षामा नेपाल-भारत सुरक्षा अधिकारीबिच समन्वय बढाउने सहमति
रातोपाटी
·
·
४ हप्ता अगाडि
धनुषा । नेपाल-भारत सीमाको सुरक्षा व्यवस्थापन, सूचना आदानप्रदान तथा सीमावर्ती क्षेत्रमा हुने गतिविधि नियन्त्रणका विषयमा दुवै देशका सुरक्षा अधिकारीबीच छलफल भएको छ। धनुषाको नगराइन नगरपालिका-२ स्थित जटही सीमानाकामा भारतको ४८औँ बटालियन सशस्त्र सीमा बल (एसएसबी) जयनगरले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
