नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रातोपाटी
·
·
४ हप्ता अगाडि
काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
