तिनाउ नदीमा हाम फालेर युवक बेपत्ता
रातोपाटी
·
·
४ हप्ता अगाडि
बुटवल । रुपन्देहीको बुटवलमा एक युवक तिनाउ नदीमा हाम फालेर बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका–११, देवीनगर र बुद्धनगर जोड्ने तिनाउ नदीको पुलबाट बिहीबार साँझ अन्दाजी ३५/३६ वर्षीय पुरुष नदीमा हाम फालेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
