रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
अनलाइनखबर
·
·
४ हप्ता अगाडि
१५ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल सरकारसँग एक अर्ब रुपैयाँ अनुदान माग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशभित्र क्षति पुगेका भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग उक्त रकम माग गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
