विराटनगर। कोशी प्रदेशसभाबाट सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित भएकोमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलले स्वागत गरेका छन्। २०८३ असोज २४ गते पारित भएको विधेयकलाई ऐतिहासिक उपलब्धि भन्दै नेपाली कांग्रेस, नेकपा
Key Takeaways: Police seized more than 1.2 tonnes of marijuana in three days Latest operation recovered 159.4 kg from a pickup van in Belaka Earlier raids uncovered 940.44 kg a...
धनकुटा नगरपालिका -८ स्थित तमोर नदीको किनारमा ढुंगामाथि फसेका एक व्यक्तिलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय युवाहरूको सहयोगमा सकुशल उद्धार गरिएको छ ।
विराटनगर । संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि सिंहदरबारले एकल तथा साझा अधिकार हस्तान्तरण नगरेर प्रदेश संरचनालाई पंगु बनाएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू संघीय सरकारविरुद्ध खनिएका छन् । कोशी प्रदेशको राजधानी विराटनगरमा मंगलबार आयोजित ‘अन्तरप्रदेश
Biratnagar, October 13 Koshi Province Chief Minister Hikmat Kumar Karki has said that the constitutional division of powers needs to be clarified further to make federalism more effective. He made the remarks while presenting his views at the inter-provincial chief ministers’ conference. Karki said the current distribution of provincial powers was like being “colour-blind”, making
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयताको वास्तविक पहिचान प्रदेश संरचना नै भएको स्पष्ट पार्दै प्रदेशलाई ‘सेतो हात्ती’ भन्नु तथ्यहीन दुष्प्रचार भएको बताएका छन्। विराटनगरमा आयोजित ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ को उद्घाटन सत्रमा बोल्दै उनले
२७ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतालाई अझ प्रभावकारी बनाउन संविधानतः अधिकार क्षेत्रहरू थप स्पष्ट बनाउनु पर्ने बताएका छन् । अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रदेशको अधिकारको स्थिति ‘कलरब्लाइन्ड” (रंग छुट्याउन नसकिने) जस्तो भएको बताए । अब कुन अधिकार संघको, कुन प्रदेशको र
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा स्रोत सुनिश्चित नभएका ९१ वटा बहुवर्षीय आयोजना समावेश गरेको छ, जसका लागि अर्बौं रुपैयाँ आवश्यक पर्छ । बजेटमा परेका ती आयोजनालाई आर्थिक मामिला तथा योजना मन्त्रालयले
२७ असोज, विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन् । आज विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मंगलबार मन्तव्य राख्दै सभामुख विष्टले संविधानलाई हुबहु कार्यान्वयन गर्ने र प्रदेशलाई बलियो बनाउनु पर्ने बताएका हुन् । सभामुख विष्टले प्रदेश सभालाई
२७ असोज, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलतालाई चिर्दै प्रदेशको अधिकार सुनिश्चितताका लागि साझा धारणा बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो । कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापा मगर,कर्णालीका मुख्यम…
विराटनगर।संघीयता कार्यान्वयन, अधिकार बाँडफाँट र प्रदेशहरूबीचको सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा सोमबार सुरु भएको दुई दिने सम्मेलनको उद्घाटन मुख्यमन्त्रीहरूले कम्प्युटरको माउस क्लिक गरी डिजिटल माध्यमबाट संयुक्त रूपमा गरेका छन्। सम्मेलनमा सुदूरपश्चिम प्रदेश बाहेक ६ प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिव, मु…
विराटनगर । संघीयता कार्यान्वयन, अधिकारको बाँडफाँट तथा प्रदेशहरूबीच आपसी सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ विराटनगरमा ‘अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ सुरु भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको दुईदिने सम्मेलनको उद्घाटन मुख्यमन्त्रीहरूले डिजिटल प्रविधिअनुसार अगाडि राखिएको
२७ असाेज, विराटनगर । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारकाे सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन् । अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा मंगलबार मन्तव्य राख्दै सभामुख विष्टले संविधानलाई हुबहु कार्यान्वयन गर्ने र प्रदेशलाई बलियो बनाउनु पर्ने बताएका हुन् । सभामुख विष्टले प्रदेश सभालाई बलियो नबनाई प्रदेश
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने दुईदिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३ आजदेखि विराटनगरमा सुरु हुँदैछ। सम्मेलनमा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद् व्यवस्थापन र विकास साझेदारीका विषयमा छलफल
दुई दिनसम्म चल्ने सम्मेलनले ‘विराटनगर घोषणापत्र’ जारी गर्नेछ । घोषणापत्रमा प्रदेश सरकारहरूको साझा माग, प्रतिबद्धता र संघीयतालाई थप बलियो बनाउने विषय समेटिनेछन् ।
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक धार्मिकस्थल महादेव थान संरक्षण र पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, गुफा, विभिन्न देवीदेवताका मूर्ति र धार्मिक आस्थासँग
ताप्लेजुङ । चाडपर्व सुरु भएसँगै ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारका मासु तथा माछा पसलमा अनुगमन गरिएको छ । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा–मासु उपलब्ध गराउने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अगुवाइमा संयुक्त बजार अनुगमन
झापा । सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानबाट दुई भारतीय कार र एक अटोसहित लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । बरामद सामानमध्ये करिब ४०० केजी माछा नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई लक्षित गरी बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तुको बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभिन्न बहानामा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना