सरकार बदलिने क्रमसँगै दायित्वको भारी थपिँदै
रातोपाटी
·
·
१ हप्ता अगाडि
विराटनगर । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा स्रोत सुनिश्चित नभएका ९१ वटा बहुवर्षीय आयोजना समावेश गरेको छ, जसका लागि अर्बौं रुपैयाँ आवश्यक पर्छ । बजेटमा परेका ती आयोजनालाई आर्थिक मामिला तथा योजना मन्त्रालयले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
