विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगको परीक्षा सञ्चालन, कार्यविधि कार्यान्वयन र जनशक्ति परिचालनको विषयलाई लिएर आयोगका अध्यक्षमाथि विभिन्न प्रश्न उठिरहेका छन् । आयोगका पदाधिकारीहरू स्वयं परीक्षासम्बन्धी विभिन्न चरणमा संलग्न हुने गरेको तथा कार्यविधिको व्यवस्थाभन्दा
Biratnagar, October 11 Marijuana has been seized from a pickup van that was carrying vegetables toward India. The Armed Police Force took control of 570 kg of marijuana, hidden among the vegetables, from a vehicle heading to India via Jahada in Morang on Saturday night. A team deployed from the Armed Police Force Nepal’s Border
२५ असोज, सङ्खुवासभा । नेपाली कांग्रेसको देउवा समूहको संखुवासभाको सभापतिमा रामकुमार जिमी जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार चैनपुरमा सम्पन्न अधिवेशनले जिमीलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो । उनी नेपाली कांग्रेस संखुवासभाको १५औँ जिल्ला अधिवेशन तयारी समितिका संयोजकसमेत हुन् । नेपाली कांग्रेस संखुवासभाका पूर्वसचिव कुमारबाबु अधिकारीका अनुसार अधिवेशनबाट प्रदेश निर्वाचन क्षेत्…
२०७९ फागुन १७ गते तत्कालीन प्रदेशसभाले दुईतिहाइभन्दा बढी बहुमतबाट एक नम्बर प्रदेशको नाम ‘कोशी’ राखेको थियो । अहिले फेरि प्रदेशसभाले नाम संशोधनका लागि प्रस्ताव दर्ता गर्ने औपचारिक बाटो खोलेको छ ।
गोरखा । बुढीगण्डकी नदीमा आएको ठुलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ । स्थानीय विशाल घलेले दिएको जानकारी अनुसार सल्लेरी बजार बगाउनुको साथै जगत बजारमा पनि ठुलो क्षति पुर्याएको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो
अब प्रदेशको राजपत्रमा प्रकाशित भएपछि कोशी प्रदेशभित्र लिम्बू र मैथिलीसँगै अन्य ११ वटा मातृभाषाले सरकारी कामकाजको भाषाका रूपमा कानुनी मान्यता पाउनेछन् ।
विराटनगर । कोशी प्रदेशसभाले भाषिक अधिकार, पहिचान र समावेशी शासन व्यवस्थाको क्षेत्रमा ऐतिहासिक फड्को मार्दै ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ । नेपालको संविधानको धारा ७ को
विराटनगर । कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। योसँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त स्थान र समुदायको बाहुल्यताका आधारमा अन्य राष्ट्रभाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी बाटो खुलेको
विराटनगर । कोशी प्रदेशसभाले लामो रस्साकस्सी र अन्योलपछि आफ्नै नयाँ नियमावली सर्वसम्मत रूपमा पारित गरेको छ । २०७९ सालमा निर्वाचित दोस्रो कार्यकालको प्रदेशसभा पुरानै (पहिलो कार्यकालको २०७४ को) नियमावलीबाट चल्दै आएकोमा अन्ततः नयाँ ‘प्रदेशसभा नियमावली’ निर्माण गरी
विराटनगर । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार
विराटनगर । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब २ अर्ब ५४ करोड रुपैयाँ अनुदानमा सञ्चालित खानेपानी परियोजना निर्माण सम्पन्न भई वितरणको अन्तिम तयारीमा पुगेको छ। निर्माण कार्य सकिएसँगै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शनिबार आयोजनाको स्थलगत निरीक्षण
कवि तथा पत्रकार विमला तुम्खेवाका ‘विमला तुम्खेवाका कविताहरू’, ‘नदी, छाल र तरङ्गहरू’, ‘संस्मरण एउटा बुढो रूखको’ र ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ कवितासंग्रह प्रकाशित छन्। करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय उनी सञ्चारिका समूहकी निवर्तमान अध्यक्ष हुन्। तेह्रथुमको ओख्रेमा जन्मिएर मोरङको पथरीमा हुर्किएकी तुम्खेवा करिब दुई दशकदेखि काठमाडौँमा साहित्य र पत्रकारितामा सक्रिय छिन्। सामाजिक बेथिति, म…
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न
विराटनगर । पर्यटक भिसामा नेपाल प्रवेश गरी धार्मिक गतिविधि, प्रशिक्षण तथा धर्म प्रचारमा संलग्न रहेको आरोपमा शुक्रबार मोरङको सुन्दरहरैँचाबाट २४ जना दक्षिण कोरियाली नागरिकलाई नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि अध्यागमन विभाग काठमाडौँ पठाइएको छ । मोरङको
विराटनगर । प्रदेश सरकारले ल्याउने बजेट र नीतिगत घोषणाहरू कागजमै सीमित हुने प्रवृत्ति दोहोरिन थालेपछि कोशी प्रदेशका निजी क्षेत्रले बजेट कार्यान्वयनको प्रभावकारिता जाँच्न ‘बजेट वाच’ अभियान सुरु गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा
खोटाङ । नागरिक, प्रशासन र प्रहरीबिचको सम्बन्धलाई सुमधुर बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खोटाङमा ‘नागरिक संवाद, लागूपदार्थ नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी अभियान’ सुरु गरिएको छ । समुदायमा शान्ति सुरक्षा कायम गर्दै सभ्य समाज