उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न आग्रह
रातोपाटी
·
·
१ हप्ता अगाडि
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई लक्षित गरी बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तुको बिक्री वितरण नगर्न आग्रह गरेको छ। विभिन्न बहानामा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
