कोशीका मुख्यमन्त्री भन्छन् : संघीयता ‘कलरब्लाइन्ड’ जस्तो भयो
अनलाइनखबर
·
·
१ हप्ता अगाडि
२७ असोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतालाई अझ प्रभावकारी बनाउन संविधानतः अधिकार क्षेत्रहरू थप स्पष्ट बनाउनु पर्ने बताएका छन् । अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले अहिले प्रदेशको अधिकारको स्थिति ‘कलरब्लाइन्ड” (रंग छुट्याउन नसकिने) जस्तो भएको बताए । अब कुन अधिकार संघको, कुन प्रदेशको र
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
