नयाँ एआई मोडलको विकास रोक्दै ओपनएआई
बाह्रखरी
·
·
एक महिना अगाडि
ओपनएआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता (एआई) मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ । एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको हो ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्
