चितवनको भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
११ कात्तिक, चितवन । नेपाली हाँस्य क्षेत्रका चर्चित स्टार्टअप कमेडियनहरुको उपस्थितिमा चितवनको भरतपुरमा कात्तिक १४ गते ‘कमेडी उत्सव’ हुने भएको छ । भरतपुरस्थित होटल पौवामा हुने कार्यक्रममा नेपाली चर्चित हास्य कलाकारहरु सुमन कार्की, सुवोध गौतम, मेक्सम गौडेल, प्रभात लामा, सीता न्यौपाने र कैलाश कार्की लगायतका कलाकारहरुको प्रस्तुती रहनेछ । नेपाली हास्य मनोरञ्जनलाई देशका विभिन्न सहरसम्म
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
