सुर्खेतमा चिर्पट प्रहारबाट वृद्धको मृत्यु
अनलाइनखबर
·
·
एक घण्टा अगाडि
११ कात्तिक, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार स्थानीय ४० वर्षीय टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीलाई दाउराको चिर्पटले टाउको र बायाँ खुट्टामा प्रहार गरेका थिए। चिर्पट प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो। उपचारका
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
