खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार
विज्ञापन
Shop Shahar

तेह्रथुममा कोदो खेती घट्दै, बजारमा नयाँ परिकारको खोजी

अनलाइनखबर · · एक घण्टा अगाडि

१० कात्तिक, तेह्रथुम । कुनै समय तेह्रथुमका गाउँबस्तीमा असार, साउन र भदौको पहिलो सातासम्म कोदो रोप्ने चटारो हुन्थ्यो । किसानका खेतबारीमा खेतला र पर्म गर्नेहरूको चहलपहल देखिन्थ्यो । एक किसानको खेतमा कोदो रोप्न जम्मा भएका गाउँले अर्को दिन अर्काको खेतमा पुगेर काम सघाउँथे । त्यतिबेला किसानले दुईदेखि ७०–८० रोपनीसम्मको जमिनमा कोदो खेती गर्ने गर्थे ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X