भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन
नेपाल न्युज
·
·
एक घण्टा अगाडि
काठमाडौं।स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्व तयारी तथा प्रतिकार्यका काममा प्रभावकारी बन्न आग्रह गरिएको छ। स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गरी प्रतिकार्यका काममा प्रभावकारी बन्न आग्रह गरेको हो। यहि कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुनसक्ने…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
