सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया
रातोपाटी
·
·
३ हप्ता अगाडि
बागमती। मकवानपुरको बकैया गाउँपालिकाले आफ्ना क्षेत्रका सामुदायिक वनलाई पर्यटकीयस्थलका रूपमा उपयोग कार्ययोजना अघि बढाएको छ । सामुदायिक वनभित्रका पर्यटकीय क्षेत्रको भौतिक पूर्वाधारको विकास गर्दै सामुदायिक वनसँगको साझेदारीमा पर्यटन क्षेत्र एवं वनभोजस्थलका रूपमा विकास गर्ने नीति अघि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्