खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

बाढी विस्थापितले किन पाएनन् घरभाडाको १५ हजार ?

अनलाइनखबर · · एक दिन अगाडि

सरकारले भोटेकोशी बाढी विस्थापितलाई घरभाडावापत मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । सोहीअनुसार विस्थापितहरू भाडाको कोठामा बसे । तर साढे दुई महिना हुँदा पनि भाडाको रकम नपाएको गुनासो विस्थापितको छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X