बागमतीमा कर्मचारी सरुवा मापदण्ड : एउटै कार्यालयमा ३ वर्ष बसे अनिवार्य सरुवा
रातोपाटी
·
·
एक घण्टा अगाडि
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरूको सरुवा तथा पदस्थापन मापदण्ड जारी गरेको छ । प्रदेश सरकारले कर्मचारी सरुवा तथा पदस्थापन प्रक्रियालाई निष्पक्ष, पारदर्शी, वस्तुगत, चक्रीय र अनुमानयोग्य बनाउन नयाँ मापदण्ड जारी गरेको हो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्