खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

कांग्रेसले बाेलायाे संसदीय दलकाे बैठक

रातोपाटी · · एक घण्टा अगाडि

काठमाडाैँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बाेलाएकाे छ। साेमबार बिहान साढे ८ बजे संसदीय दलको कार्यालय सिंहदरबार, काठमाडौँमा बस्ने गरी बैठक बाेलाएकाे हाे। बैठकका एजेन्डाबारे केही खुलाइएकाे छैन।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X