बागमतीमा लेखा समूहका २४८ कर्मचारीको एकैपटक सरुवा
रातोपाटी
·
·
५४ मिनेट अगाडि
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवा, लेखा समूहका २४८ जना कर्मचारीको एकै पटक व्यापक सरुवा तथा पदस्थापन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको कात्तिक १३ गतेको प्रदेश सचिवस्तरीय निर्णयानुसार वरिष्ठ लेखा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्