९ असोज, मकवानपुर । मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार साँझ खोलाको बीचमा ढुंगामा पुरुषको शव अड्किएको सूचना पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका खगेन्द्र रोकामगर र अस्मिता दुवाल दोस्रो चरणबाट बाहिरिएका छन् । जापानको निसिओ जिम्नेसियममा शुक्रबार भएको पुरुष ६० केजी तौल समूहको प्रतिस्पर्धामा नेपालका खगेन्द्र फिलिपिन्सका जुनमिलार्डाे ओगायरेसँग ५–० ले पराजित भए । पहिलो चरणमा मकाउका एल्भिन जोन रेयेस सलिनासलाई ५–० ले पराजित गरेका खगेन्द्र दोस्रो चरण भने
काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण काठमाडौँबाट पोखरा, भैरहवा र सिमरातर्फ हुने आन्तरिक हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार खराब मौसमका कारण यी तीन गन्तव्यतर्फका उडान रोकिएका हुन्। विमानस्थलको हटलाइनबाट प्राप्त जानकारीअनुसार पोखरा, भैरहवा र सिमराबाहेक अन्य आन्तरिक गन्तव्यका उडान भने नियमित रूपमा सञ्चालन भइरहेका छन्। कार्यालयका अनुसार हालसम्म अन्य आन्तरिक उडानमा
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा शुक्रबार बिहान गरेको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् । शाहको सम्बोधनको खास विषय रहेको हिमालयको बढ्दो जोखिम र जलवायु न्यायकै विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकता दिएका
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी नदीमा हालै आएको बाढी नेपालका लागि मात्र नभएर विश्वकै लागि पनि चेतावनी भएको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औं महासभालाई आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, “साताअघि, विश्वले नेपालको हिमाली समुदायमा तीव्रताका साथ आएको बाढीको भयावह दृश्य देख्यो, जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन्। भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात…
काठमाडौं । काठमाडौं महानगरपालिकाले अविरल वर्षाका कारण फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको जनाउँदै नगरवासीलाई फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको छ। महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै फोहोर सङ्कलन तथा ढुवानी कार्य केही समयका
काठमाडौं।विगत २४ घण्टादेखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रलाई राजधानीसँग जोड्ने प्रमुख सडक सञ्जालहरू नराम्ररी प्रभावित भएका छन्। सडकका विभिन्न स्थानमा पहिरो खस्ने, सडक भासिने र लेदो जम्ने समस्याले यातायात सेवा अवरुद्ध बनेको छ। सडक विभागका सहायक प्रवक्ता इन्जिनियर शुभाञ्जन दाहालका अनुसार देशको व्यस्त पृथ्वी राजमार्गका विभिन्न स्थानमा साना-ठूला पहिरो खसेका छन्। विशेषगरी कृष्णभीर क्षेत्र…
काठमाडौँ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले दिएको सुझावलाई लत्याउँदै नेकपा एमालेले पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ । उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठन भएको १५ सदस्यीय कार्यदलले ७ वटा भौगोलिक, २ वटा गैरभौगोलिक, जनसंगठन
काठमाडौंँ । काठमाडौँबाट फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल गएका सवारी साधनहरु पहिरोको कारण रोकिएका छन् । शुक्रबार बिहान ल्यान्डफिल साइट नजिकै पहिरो गएको र माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर बोकेको गाडी रोकिएको
बाँके। राप्ती सोनारी गाउँपालिका, बाँकेले सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखेको छ। भारी वर्षाको कारण हुनसक्ने प्राकृतिक विपद्को सम्भावनालाई ध्यान दिँदै सुरक्षित स्थान तयारी अवस्थामा राखेको हो। भारी वर्षापछि हुनसक्ने डुबान व्यवस्थापनलाई मध्यनजर गर्दै गाउँपालिकामा करिब दुई हजारसम्मलाई आश्रय दिन सकिने क्षमता रहेका सुरक्षित आश्रयस्थल तयारी अवस्थामा राखिएको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए।…
९ असोज, काभ्रेपलाञ्चोक । बीपी राजमार्गको दुई स्थानमा रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएको छ । काभ्रेका डीएस्पी रविन विष्टका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा र रोशी ७ को घुमाउनेमा बाढीले अस्थायी डाइभर्सन बगाएको हो । यसअघिको बाढीले सडक बगाएपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालनमा ल्याइएको थियो । त्यस्तै बीपी राजमार्गको नमोबुद्ध–६
तनहुँ । तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडक खण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ । मुग्लिङ–पोखरा सडक खण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले
काठमाडौँ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवत…
ओखलढुङ्गा । लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सडक अवरुद्ध भएको हो । बाढीले सडकको भाग काटेर गहिरो बनाई
मकवानपुर। मकवानपुरको सिमात खोलाले बगाउँदा श्यामबहादुर स्याङतानको मृत्यु भएको छ। बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बिहीबार साँझ खोलाको बीचमा ढुङ्गामा पुरुषको शव अड्किएको सूचना अस्थायी प्रहरी पोस्ट गरगरे, छतिवनबाट र इलाका प्रहरी कार्यालय मकवानपु…