सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु
अनलाइनखबर
·
·
एक महिना अगाडि
९ असोज, मकवानपुर । मकवानपुरको सिमात खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–११ र मकवानपुरगढी गाउँपालिका–१ को सीमामा पर्ने सिमात खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिका–१ का श्यामबहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बिहीबार साँझ खोलाको बीचमा ढुंगामा पुरुषको शव अड्किएको सूचना पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
