रौतहट । रौतहट चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत चन्द्रपुर नगरपालिका–८ वसन्तपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री वृद्धको मृत्यु भएको छ। दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन्। बिहीबार राति सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षीय सीताराम चौधरीलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको
९ असोज, काठमाडौं । भारतको सिक्किममा इन्द्रजात्रा मनाइएको छ । जात्राको क्रममा गणेश, कुमारी, भीमसेन र भैरवको पूजा तथा रथयात्रा गरिएको छ । इन्द्रजात्रामा सिक्मिमका मुख्यमन्त्री प्रेमसिंह गोले पनि सहभागी भएका छन् । जात्राका अवसरमा मुख्यमन्त्री गोलेले पुस्तौँदेखि गर्व र श्रद्धाका साथ संरक्षण तथा हस्तान्तरण हुँदै आएको नेवार समुदायको सांस्कृतिक विरासतले इन्द्रजात्रालाई थप विशेष बनाएको
उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेर मतदानको तयारी भइरहेका बेला पूर्वगृहराज्य मन्त्री देवेन्द्रराज कँडेल निर्वाचनस्थलमा प्रवेश गरी कागजपत्र च्यातेका हुन् ।
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बागमती नदी किनार क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । पौडेलले शुक्रबार सो क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् । उनले नदीको बहाव, नदी किनारको अवस्था तथा सम्भावित जोखिमयुक्त क्षेत्रको
न्युयोर्क । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्मालाई लिएर विशेष सामग्री प्रकाशित गरेको छ । सेप्टेम्बर २४ मा प्रकाशित ‘नेपालका नेताले संयुक्त राष्ट्रसंघ महासभामा पनि किन लगाए कालो चस्मा ?’ शीर्षकको
Kathmandu, September 25 Air flights across the country, including Kathmandu, have been affected by adverse weather. According to sources at the Tribhuvan Airport Office, several airports are facing visibility problems today. As a result, flights to and from Tumlingtar, Bharatpur, and Pokhara airports have been affected. A scheduled Buddha Air flight to Tumlingtar has been
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनलाई राजनीतिक दलहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री शाहले नेपाली समय अनुसार शुक्रबार बिहान महासभालाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री शाहको सम्बोधनलाई लिएर सत्तारुढ दल
Kathmandu, September 25 Chitwan district administration has reopened traffic between Narayangadh and Pokhara. The route toward Pokhara was cleared after a landslide that had blocked the Narayangadh–Muglin road section was removed. Vehicles have been moving from Narayangadh toward Pokhara since midday today. However, travel between Narayangadh and Kathmandu remains suspended. Movement via Muglin to…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ साधारण सभामा गरेको सम्बोधनको प्रशंसा गरेकी छिन् । प्रधानमन्त्री शाहको सम्बोधनले विश्व मञ्चमा नेपालको आवाजलाई सशक्त रूपमा उठाएको भन्दै
चितवन। अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार साना–ठूला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन। निरन्तर वर्षा भइरहे…