म्याग्दी। संसारको सातौँ अग्लो (८,१६७ मिटर) धवलागिरि हिमाल आरोहणका लागि आएको टोली प्रतिकूल मौसमका कारण आधार शिविरबाट फर्किएको छ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने धवलागिरि हिमाल आरोहणका लागि आधार शिविर पुगेको ३० जनाको पर्वतारोही टोली बिहीबार तल्लो क्षेत्रमा रहेको इटली आधार शिविरतर्फ फर्किएको हो । आरोहण टोलीको समन्वय गरिरहेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनका अनुसार
काठमाडौँ । नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) अन्तर्गत कृष्णभीरमा सडकको ट्र्याक सुरक्षित रहे पनि अन्य विभिन्न ठाउँमा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार कृष्णभीर
काठमाडौँ । घाँस, झाडी वा खेतबारीमा काम गर्दा ससाना किर्ना जस्तो देखिने सङ्क्रमित किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने सङ्क्रामक रोग स्क्रब टाइफसको जोखिमप्रति सजग रहन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका अनुसार
९ असोज, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै गएको विनाशकारी बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा पुनर्निर्माणमा नेपालको साथमा रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका सिलसिलामा न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त…
९ असोज, स्याङ्जा । भारी वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्याङ्जाका चार स्थानीय तहले आज आफ्नो क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । यहाँका चापाकोट नगरपालिका, बिरुवा गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका र गल्याङ नगरपालिकाले स्थानीय बिदा घोषणा गर्दै शैक्षिक संस्था बन्द गर्ने सूचना जारी गरेका हुन् । सम्बन्धित स्थानीय तहले सार्वजनिक गरेको
दुई दशक अघि नै ट्र्याक खोलिएको काठमाण्डू-तराई/मधेश द्रुतमार्ग आयोजनाको म्याद हालै सरकारले थप तीन वर्ष थप गरेर २०८६ चैतसम्म पुर्याएको छ। यो समय पर्याप्त छ?
काठमाडौँ । लगातार वर्षासँगै काठमाडौँ उपत्यकाका नदी सतह बढ्न थालेको छ । बागमती, विष्णुमती, मनोहरा, गोदावरी लगायतको नदिको जलसतह बढेको हो । जलसतह बढेसँगै बागमती नदी किनारमा नेपाली सेना, नेपाल प्रहरी तैनाथ हुन थालेका छन् ।
९ असोज, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाका दुई स्थानमा पहिरो र खोलाको बहाव बढेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। शुक्रबार बिहान करिब ७ः४० बजे कालिगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । यस्तै, गाउँपालिका–४ स्थित पातीखोलाको बहाव बढ्दा सडकमा पानी आएर आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ । बाटो
काठमाडौँ । लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा होल्ड गरिएको छ। बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएको हो। वर्षाका कारण सडकमा हुनसक्ने
Declining births, out-migration and a shift towards smaller families are leaving early childhood centres short of pupils and forcing some schools to close.
सुर्खेत । नेकपा एमाले दैलेखका एक दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । बिहीबार एक कार्यक्रमकाबिच जिल्ला कमिटीका सदस्यदेखि यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष भइसकेका युवा नेता रास्वपामा गएका हुन् । जसमा जिल्ला
सुर्खेत । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह क्षेत्र सुर्खेत—१ का स्थानीय तहमा विशेष महाधिवेशनमा खुलेका उम्मेदवारहरू निर्वाचित भएका छन् । खड्का अहिले पनि कतै नखुल्ने बताइरहेका छन् । तर उनको क्षेत्रमा विशेषतर्फ खुलेका
Kavrepalanchok, September 25 The BP Highway has been completely blocked at several locations in Kavrepalanchok following continuous rainfall that triggered landslides and mudslides. According to Police Inspector Nikita Kumari Mishra, chief of the Area Police Office in Mangaltar, landslides have blocked the highway at Chowkidanda in Namobuddha-6, Charsaybesi in Roshi-7, Gimdibesi in Roshi-8 and Mam…
प्रधानमन्त्री बालेनसँगको भेटमा आफूले बाढी प्रभावितप्रति अस्ट्रेलियाको गहिरो समवेदना व्यक्त गरेको उनले बताएका छन् । हालसम्म अस्ट्रेलियाले उपलब्ध गराएको सहयोगबारे पनि जानकारी गराएको उनले जनाएका छन् ।
काठमाडौँ । युनिभर्सिटी अफ सेन्ट एन्ड्रुजको नयाँ अनुसन्धानले चमेरोको जिनोम र जीवाश्म (फोसिल्स) को हालसम्मकै सबैभन्दा ठूलो संयुक्त अध्ययन गरेको छ। यस अध्ययनले चमेरोको उत्पत्ति करिब ६ करोड ५० लाख वर्षअघि युरोपमा भएको र त्यसपछि मात्र
For hours, a young boy from Arghakhanchi would walk up and down the hills with a schoolbag on his shoulder. His village was on the hills, while Janjyoti Secondary School stood beside the Sandhikharka stream below. Each morning, Dr Ganesh Acharya walked down. Each afternoon, he climbed back up. He could not have imagined then