ल्यान्डफिल साइटमा पहिरो, काठमाडौँको फोहोर रोकियो
रातोपाटी
·
·
एक महिना अगाडि
काठमाडौंँ । काठमाडौँबाट फोहोर बोकेर नुवाकोटस्थित ल्यान्डफिल गएका सवारी साधनहरु पहिरोको कारण रोकिएका छन् । शुक्रबार बिहान ल्यान्डफिल साइट नजिकै पहिरो गएको र माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी रहेकाले फोहोर बोकेको गाडी रोकिएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
