काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सानेपास्थित पार्टी कार्यालयमा शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले सो उम्मेदवारी घोषणा गरेका हुन् । बदलिँदो राजनीतिक
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसमा केन्द्रीय समितिको आकार बढाउनु पर्ने सुझावहरू आएको छ। विधान संशोधन मस्यौदा समितिलाई पदाधिकारीको संख्या र खुला केन्द्रीय सदस्यको संख्या बढाउन सुझाव आएको छ। समितिले पार्टीका संरचना र भातृ संस्थाहरूलाई विधान संशोधनका लागि सुझाव आह्वान गरेको थियो। प्राप्त सुझावहरू एकीकृत गर्ने कार्य भएको र समितिको आज वा भोलि बिहान बैठक
‘बिज्जो भूत’ बारे सबैभन्दा पहिले पत्रकार मित्र डीआर पन्तको मुखबाट सुनेको थिएँ। विशेषगरी डडेल्धुरामा बिज्जो भूतको निकै चर्चा हुन्थ्यो। अरू भूतको जस्तो डर लाग्ने कहानी थिएन बिज्जो भूतको। बरु रमाइला-रमाइला किस्सा थिए। कहिलेकाहीँ कसैलाई भारी बोकेर उकालो चढ्न गाह्रो भइरहँदा बिज्जो भूत अचानक आएर भारी बोकिदिन्थ्यो रे। अनि डाँडाको टुप्पोमा पुगेर भारी बिसाएपछि अचानक गायब
The civil service is the permanent institution of the state and a foundation of democratic governance. Regardless of which political party comes to power, civil servants are responsible for implementing the government’s policies and programmes. Yet the morale of Nepal’s civil servants appears to have declined significantly in recent years. This has implications not only
यतिखेर म करिब दुई सातादेखि काठमाडौँमा छु । साथीभाइसँगको भेटघाट र भलाकुसारीमा विविध विषयसँगै शिक्षा पनि बारम्बार चर्चामा आउँछ । खासगरी खण्डहर बन्दै गएका गाउँ र विद्यार्थीविहीन हुँदै गएका विद्यालयहरूप्रति धेरैको चिन्ता देखिन्छ । यही
काभ्रेपलाञ्चोक । यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत आज धार्मिक विधिपूर्वक समापन गरिँदै छ । वैदिक सनातन धर्मावलम्बीहरूले धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने तथा परिवारको सुख, शान्ति,
घरको ढोका बन्द छ, बाहिर समय आफ्नै गतिमा अघि बढिरहेको छ। तर त्यो बन्द ढोकाभित्र बसेको मानिसका लागि समय डर, प्रतीक्षा र आशंकामा अड्किएको छ। महेशविक्रम शाहका कथा पढ्दा यस्तै घटनाबाट सुरु भएर कथा अन्ततः मानिसको मनभित्र पुग्छ।
रौतहट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी एक महिनाभन्दा बढी समयदेखि बेपत्ता रहेका रौतहटका एक सैनिक जवानको हिन्दु परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गर्न लागिएको छ। रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका बैधनाथ साह कानुका २२ वर्षीय
काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले रसुवाको भोटेकोशी–त्रिशूली करिडोरमा गत १० भदौमा आएको विनाशकारी बाढीपछि विपद् प्रतिकार्यबारे सुरक्षा निकायहरूसँग छलफल गरेको छ। सिंहदरबारमा बसेको समितिको बैठकमा बाढीपछिको खोज, उद्धार,
काठमाडौँ । जलवायु परिवर्तनको असरबाट आक्रान्त बनेका पीडितहरूले सरकारले निर्माण गरिरहेको नयाँ जलवायु नीतिमा ‘जलवायु न्याय’लाई प्राथमिकता दिन माग गरेका छन्। कार्बन उत्सर्जनमा नेपालको भूमिका शून्यप्रायः रहे पनि जलवायु प्रकोपका कारण भोटेकोशी लगायतका क्षेत्रमा भोग्नुपरेको अपूरणीय क्षतिविरुद्ध
चितवन । नारायणी नदीमा बगेको ‘राइनो क्रुज’ जहाज पिल्लरमा अड्किएपछि त्यसलाई निकाल्न गरिएको प्रयास अझै सफल हुन सकेको छैन। पर्याप्त स्रोत–साधन, क्रेन तथा पूर्वतयारीको अभावका कारण उद्धार कार्य लम्बिएको आरोप लागिरहेको छ। केही समयअघि मौसम विभाग
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिनेछ । महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ । पाँच वटा कक्ष
पर्सा । डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीको महाधिवेशन आजदेखि सुरु हुँदै छ । तर, पर्साको वीरगन्जमा आयोजना गरिएको महाधिवेशनको औपचारिक उद्घाटनअघि नै केन्द्रीय कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ । यसअघि असोज १० गतेदेखि महाधिवेशन सुरु