जनमत पार्टीको महाधिवेशन : उद्घाटन नहुँदै मतदान सुरु
रातोपाटी
·
·
४ हप्ता अगाडि
पर्सा । डा. सीके राउत अध्यक्ष रहेको जनमत पार्टीको महाधिवेशन आजदेखि सुरु हुँदै छ । तर, पर्साको वीरगन्जमा आयोजना गरिएको महाधिवेशनको औपचारिक उद्घाटनअघि नै केन्द्रीय कार्यसमितिका लागि निर्वाचन सुरु भएको छ । यसअघि असोज १० गतेदेखि महाधिवेशन सुरु
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
