कथाभित्रको मान्छे महेशविक्रम शाह
सेतोपाटी
·
·
४ हप्ता अगाडि
घरको ढोका बन्द छ, बाहिर समय आफ्नै गतिमा अघि बढिरहेको छ। तर त्यो बन्द ढोकाभित्र बसेको मानिसका लागि समय डर, प्रतीक्षा र आशंकामा अड्किएको छ। महेशविक्रम शाहका कथा पढ्दा यस्तै घटनाबाट सुरु भएर कथा अन्ततः मानिसको मनभित्र पुग्छ।
सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
