१७ असोज, काठमाडौं । सडक दुर्घटनाको वास्तविक तथ्याङ्क सङ्कलन गर्न र घाइतेको उद्धारलाई प्रभावकारी बनाउन सरकारले एकीकृत डिजिटल अभिलेख प्रणाली निर्माण गर्ने भएको छ। सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको सम्पूर्ण विवरण एउटै प्लेटफर्ममा सुरक्षित राख्न यस्तो प्रणाली स्थापना गर्ने कानुनी आधार अघि सारेको हो। विधेयकको दफा
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र अस्ट्रेलियाको भ्रमणका लागि आज राति त्यसतर्फ प्रस्थान गर्दैछन् । जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डल फिजी जान लागेको उनको सचिवालयले
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका अवसरमा भक्तजनको भीड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन अहिले रङरोगनको काम भइरहेको हो । रङरोगन
१७ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अब हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिने बताएका छन् । उनका अनुसार, यसका निम्ति भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भवन (दोस्रो संशोधन) विधेयक २०८३ प्रतिनिधिसभामा दर्ता गरेका छन् । शुक्रबार दर्ता भएको यो विधेयकबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्रले यो विधेयकको
१७ असोज, काठमाडौं । हवाई दुर्घटना हुँदा यात्रु तथा सम्पत्तिको क्षतिपूर्ति सुनिश्चित गर्न र सेवा प्रदायकलाई थप उत्तरदायी बनाउन सरकारले बीमासम्बन्धी कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले बीमा नगरी जहाज उडाउने वायुसेवा कम्पनीलाई २५ लाख रुपैयाँसम्मको भारी
Shah attended the House of Representatives for just six days and the National Assembly once, while lawmakers repeatedly sought his answers on issues ranging from floods and border disputes to foreign policy.
१७ असोज, काठमाडौं । हवाई दुर्घटना रोक्न र उडान सुरक्षा मापदण्डको पूर्ण पालना गराउन सरकारले फिल्डमा खटिने प्राविधिक निरीक्षक (इन्स्पेक्टर) लाई विशेषाधिकार दिने कानुन प्रस्ताव गरेको छ। सङ्घीय संसद्मा पेस भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३ ले उडान सुरक्षामा सम्झौता नहोस् भन्नका लागि निरीक्षकहरूलाई तत्काल कारबाही गर्न
१७ असोज, काठमाडौं । सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले सवारीसाधनको आफूखुसी स्वरूप परिवर्तन गर्ने र गुणस्तरहीन सुरक्षा उपकरण (हेल्मेट, सिटबेल्ट) प्रयोग गर्ने प्रवृत्तिमाथि कडा निगरानी राख्ने भएको छ। सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले यस्ता कार्यको अनुगमन र नियमन गरी आवश्यक सुधार गर्न राष्ट्रिय सडक सुरक्षा परिषद्लाई विशेष
राजनीति केवल पदको खेल होइन, विचारको सङ्घर्ष हो। सङ्गठन केवल मानिसहरूको जमघट होइन, निश्चित राजनीतिक उद्देश्य, कार्यक्रम, अनुशासन र वर्गीय दृष्टिमा सङ्गठित शक्ति हो। र, कम्युनिस्ट आन्दोलन कुनै व्यक्तिको निजी प्रतिष्ठा निर्माण गर्ने मञ्च होइन,
सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सार्वजनिक यातायात सेवामा काम गर्ने चालकहरूको दक्षता र स्वास्थ्य अवस्थालाई कडा निगरानीमा राख्ने कानुनी आधार प्रस्ताव गरेको हो।
१७ असोज, काठमाडौं । सडक दुर्घटना हुनासाथ सम्पूर्ण दोष चालकको टाउकोमा थोपरेर पूर्वाधार वा प्रणालीगत कमजोरीबाट उम्किने प्रवृत्तिको अन्त्य गर्न सरकारले नयाँ कानुनी व्यवस्था गर्ने प्रस्ताव गरेको छ । सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाको वास्तविक र वैज्ञानिक कारण पत्ता लगाउन विभिन्न क्षेत्रका विशेषज्ञहरू सम्मिलित उच्चस्तरीय सडक
१७ असोज, काठमाडौं । सडक दुर्घटनामा परेका घाइतेलाई भर्ना लिन नमान्ने वा उपचारमा आलटाल गर्ने अस्पतालहरूलाई सरकारले कानुनी दायरामा ल्याउने भएको छ। सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाका घाइतेलाई अस्पताल पुर्याउनासाथ उपचार गर्नुपर्ने बाध्यात्मक कानुनी दायित्व तोकेको हो। विधेयकको दफा २९ मा घाइतेको उपचार गर्ने कर्तव्य र
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीले संसद् र संसद्बाहिर प्रतिपक्षी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । महाराजगञ्जस्थित एक होटलमा शनिबार पत्रकारहरूसँगको अन्तरक्रियामा उनले प्रतिपक्षी दलले प्रतिपक्षीय भूमिका निर्वाह नगर्दा संसदीय व्यवस्थामा लोकतन्त्र कमजोर हुने बताए । ‘विपक्षीले विपक्षीको भूमिका निर्वाह नगर्ने हो भने संसदीय व्यवस्थामा डेमोक्रे…
१७ असोज, काठमाडौं । सडकको जीर्ण अवस्था र प्राविधिक त्रुटिका कारण हुने सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले जोखिमपूर्ण सडकमा यातायात सञ्चालनमै रोक लगाउन सक्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले सडक पूर्वाधार सुरक्षित नभएसम्म त्यस्ता सडकमा सवारीसाधन गुडाउन नपाइने व्यवस्था अघि सारेको
दशैंमा नयाँ लुगा, मिठो परिकार र परिवारसँगको जमघट त छँदैछ। यसपटक उपभोक्ताका लागि म्याक्स टाइगर इनर्जी ड्रिंकले थप रोमाञ्चक उपहारको घोषणा गरेको छ। म्याक्स टाइगरले ल्याएको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जनाले प्रोटोन कार जित्ने अवसर पाउने भएका छन्।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता अशोक जयसवालले उत्पीडित जनताको मुक्तिको लागि अग्रगामी मोर्चा गठन भएको बताउँदै अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् । शनिबार जनमत पार्टीको दोस्रो महाधिवेशनको उद्घाटन कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले मुगुको सोरु गाउँपालिका–३ मा १९ वर्षीय युवालाई वडा सभापति चयन गरेको छ । १५आंै महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न वडा अधिवेशनले १९ वर्षीय पवन कार्कीलाई वडा सभापति चयन गरेको हो । कार्कीको नेतृत्वमा २० सदस्यीय वडा कार्यसमिति समेत चयन गरिएको छ । कांग्रेस महासमिति सदस्य धर्मराज शाहीको प्रमुख आतिथ्यतामा
१७ असोज, काठमाडौं । पुराना र जीर्ण संरचना भत्किएर हुन सक्ने मानवीय तथा भौतिक क्षति रोक्न सरकारले भवनको उमेरअनुसार प्राविधिक परीक्षण र नवीकरण गर्नुपर्ने नयाँ कानुनी व्यवस्था प्रस्ताव गरेको छ। सङ्घीय संसद्मा पेस भएको भवन ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयकले पुराना भवनहरूको निरन्तर उपयोग र आवधिक सुरक्षा मूल्याङ्कनलाई अनिवार्य गर्दै कडा मापदण्ड अघि
१७ असोज, काठमाडौं । सडकमा ठक्कर दिएर सवारी साधन भागेमा वा बिमा नभएको सवारी साधनले दुर्घटना गराएमा अब पीडितले सरकारी कोषबाटै क्षतिपूर्ति पाउने भएका छन्। सङ्घीय संसद्मा पेस भएको सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३ ले दुर्घटनाका असहाय पीडितलाई राहत दिन यस्तो नयाँ व्यवस्था प्रस्ताव गरेको हो। विधेयकको दफा ३१ ले सडक दुर्घटनाको