देशभर विपद्का १९ घटना, १२ घाइते
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १९ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १७ गते बिहान १० बजेदेखि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
