कलङ्की–वसुन्धरा खण्डमा सडक सुरक्षाका कामका लागि दुई कम्पनी छनोट
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । चक्रपथ सुधार योजनाले चक्रपथको कलङ्की–वसुन्धरा खण्डमा सडक सुरक्षासम्बन्धी पूर्वाधार निर्माण तथा व्यवस्थापनका लागि दुई वटा कम्पनी छनोट गर्दै बोलपत्र स्वीकृतिको आशयपत्र जारी गरेको छ । सडक विभाग मातहतको योजना कार्यालय, बबरमहलले सार्वजनिक खरिद ऐन,
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्