नेकपाबाट बाहिरिँदै खनालले घोषणा गरे समाजवादी जागरण अभियान
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट बाहिरिँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै खनालले कम्युनिष्ट आन्दोलनलाई वैचारिक तथा राजनीतिक रूपमा पुनर्गठन गर्ने उद्देश्यसहित नयाँ अभियान अघि बढाएको जानकारी दिएका छन्। खनालको नेतृत्वमा शनिबार भएको भेलाले पारित गरेको प्रस्ताव सोमबार सार्वजन…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
