३० असोज, काठमाडौं । अमेरिकाको मेरील्याण्डमा पहिलोपटक ‘साउथ एसियन अमेरिकन हेल्थ समिट’ (दक्षिण एसियाली अमेरिकी स्वास्थ्य सम्मेलन) भएको छ । नेपाली मूलका चिकित्सक डा. विशाल भण्डारीको नेतृत्वमा १० अक्टोबरमा मेरील्याण्डस्थित ‘युनिभर्सिटिज एट शेडी ग्रोभ’ मा सम्मेलन आयोजना भएको हो । सम्मेलन मेरील्याण्ड गभर्नर्स कमिसन अन कम्युनिटी इनिसिएटिभ्स र गभर्नर्स कमिसन अन साउथ एसियन अमेरिकन अफेयर्सको
काठमाडौँ । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। उनको आगमनले टोली थप बलियो बनेको समेत चितवनले जनाएको
More than 130 million voters were deleted during the revision but the Election Commission has denied favouring any party and said wrongly deleted voters can re-enrol.
सुर्खेत । ‘कर्णाली सिंहदरबार’लाई कर्णाली प्रदेश सरकारले आफ्नो गौरवको आयोजना मानेको छ । छरिएर रहेका प्रदेशका मन्त्रालयहरूलाई एउटै भवनमा समाहित गर्ने र एकै भवनबाट व्यवस्थित, प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यसहित यो आयोजनाको अवधारणा
काठमाडौँ। नवरात्रको छैटौँ दिन शुक्रबार कात्यायनी देवीको पूजार्चना गरिएको छ । दसैँघरमा दुर्गा सप्तशती, देवीभागवतलगायत पाठ गरिन्छ । नवरात्रमा अवसरमा देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो
बागलुङ। ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको शुक्रबार मृत्यु भएको छ। बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्रप्रसाद प्रसाईंका अनुसार गम्भीर घाइते बालकलाई बुर्तिबाङ प्रादेशिक
माल्दिभ्सका संयुक्त राष्ट्रसङ्घीय महासभाका एक पूर्वअध्यक्षले कुनै समय भनेझैँ, 'हामी साना हुन सक्छौँ, तर शक्तिहीन छैनौँ।' ब्रिक्सजस्ता मञ्चमार्फत नेपालजस्ता देश र साना राष्ट्रहरूले बहुपक्षीय मञ्चमा आफ्ना आवाजलाई थप सशक्त बनाउन सक्छन्।
३० असोज, पर्सा । पर्सा गाउँपालिका–२ संग्रामपुर पुलस्थित सडकमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महोत्तरीबाट मंलगवा सर्लाहीतर्फ आउँदै गरेको बिआर ०६ बि एक्स ०४३५ नम्बरको कार अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना भएको थियो । दुर्घटनामा परेर कार चालक महोत्तरी गौशाला नगरपालिका–५ बस्ने २४ वर्षीय विकल साहको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय
काठमाडौँ। नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति भएपछि सृजना हुनसक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्कालै तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्। स्तरोन्नतिको समयावधि थपिए पनि त्यसलाई तयारीका लागि उपलब्ध अतिरिक्त
३० असोज, सुर्खेत । जिल्ला प्रहरी कार्यालय जाजरकोट कर्णाली प्रदेशका १० जिल्ला प्रहरी कार्यालयमध्ये उत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०८२र८३ को वार्षिक कार्यसम्पादन सम्झौताअन्तर्गत गरिएको मूल्याङ्कनमा जाजरकोट उत्कृष्ट छनोट भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुक्रबार आयोजना गरेको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई उत्कृष्ट कार्यसम्पादन गरेको
३० असोज, काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी सम्मानित भएका छन् । ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा ‘उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन’ पुरस्कार प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथमा कार्यालय प्रमुखको रुपमा कार्यरत रहँदा उनले गरेको कामलाई योगदान गर्दै सम्मान गरिएको हो । ट्राफिक प्रहरी कार्य सञ्चालनमा
अर्घाखाँची। सन्धिखर्क नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा सिमेन्ट उद्योगबाट रु ३० लाख र खानी रोयल्टीबाट रु एक करोड १७ लाख आम्दानी भएको जनाएको छ। नगरपालिकाले सो आवमा सिमेन्ट उद्योगबाट प्राप्त स्थानीय विकास शुल्क र खानी
काठमाडौँ । दसैँ मनाउन घर फर्किनेहरू बाहिरिरहेका छन् । काठमाडौँ उपत्यकाका मुख्य नाकाहरूमा सवारीसाधनको भिडभाड निकै छ । सहरका व्यस्त सडकहरूमा सवारी चाप पातलिँदै जाँदा कलंकी, कोटेश्वर लगायत क्षेत्रबाट बाहिरिने सडकहरूमा यात्रुको घुइँचो देखिन्छ ।
जनकपुर। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुनिलरञ्जन सिंहले प्रदेश महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पेस गरेका छन्। प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा मुख्य न्यायाधिवक्ताको कार्यालयबाट सम्पादन भएका कामको विवरण समावेश छ।