पाकिस्तानका उसामा मिरले चितवन राइनाेजबाट एनपीएल खेल्ने
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । पाकिस्तानका बलर उसामा मिरले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत मिरलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। उनको आगमनले टोली थप बलियो बनेको समेत चितवनले जनाएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्