काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न १५ प्रकारका पदमा करार सेवाका लागि आवेदन आह्वान गरेको छ। केन्द्रले सूचना प्रविधिसम्बन्धी प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि योग्य नेपाली नागरिकबाट
काठमाडौँ । सहरदेखि गाउँसम्मै दसैँको रौनकले छोइसकेको छ । गाउँका खेतहरूमा लहलह धान झुलेका छन् । सहरका आकाशमा चंगा उड्न थालेका छन् । रोजगारी र अध्ययनका सिलसिलामा सहरमा रहेकाहरू दसैँ मान्न गाउँ फर्किरहेका छन् ।
३० असोज, काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकार सैद्धान्तिक रूपमा विचलित भएको आरोप लगाएकी छन् । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पन्तले संसद्लाई छलेर अध्यादेशमार्फत शासन सञ्चालन गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको बताइन् । सरकारले सत्ता टिकाउनेबाहेक जनताका समस्या समाधानमा ध्यान नदिएको उनको आरोप थियो । ‘सरकार सैद्धान्तिक
३० असोज, काठमाडौं । सरकारले दुर्घटनामा परेका नागरिकलाई समयमै गुणस्तरीय उपचार उपलब्ध गराउन देशका विभिन्न स्थानमा ट्रमा सेन्टर विस्तार गर्ने र उपचारपछि सामान्य जीवनमा फर्किन सहयोग पुर्याउन पुनर्स्थापना (रिह्याबिलिटेसन) केन्द्र निर्माण गर्ने काम अघि बढाउने भएको छ । ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै स्वास्थ्यमन्त्री निशा मेहताले राजधानीमा मात्र नभई देशका विभिन्न भूभागमा
Kathmandu, October 16 The Nepali Congress has opposed the government’s plan to introduce land ordinance, saying any changes to the law should be made only after detailed discussions in parliament. Speaking at a press conference held at Singha Durbar on Friday, Basana Thapa, chief whip of the Nepali Congress parliamentary party, said the government’s move
मुस्ताङ। मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ३२ करोड ८३ लाख राजस्व सङ्कलन गरेको छ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले उक्त राजस्व जम्मा गरेको हो। मुस्ताङ भन्सार कार्यालयका
काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो मूल दायित्व, जनताको सेवा, समुदायको सुरक्षा, विधिमा आधारित शासनको सुनिश्चितता र नागरिकको विश्वास अभिवृद्धिप्रति सदैव प्रतिबद्ध रहेको बताएका छन्। ७१औँ प्रहरी दिवसका अवसरमा
त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह सातै प्रदेशमा गर्ने भएको छ । काठमाडौंमा मात्र गर्दै आएको त्रिविले विद्यार्थीको सहजताको लागि सातै प्रदेशमा गर्न लागेको हो ।
३० असोज, काठमाडौं । दशैं नमनाउने गाउँको रूपमा परिचित ललितपुरको खोकनाको सबैभन्दा ठूलो सिकाली जात्रा धुमधामका साथ मनाइएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाएका हुन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्छन् । हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ
Kathmandu, October 16 President Ramchandra Paudel has issued two ordinances and authenticated a bill concerning the establishment and operation of the National Forensic Science Laboratory. On Friday, Paudel issued the ordinances on the recommendation of the government, according to Dharma Raj Gaire, assistant spokesperson for the Office of the President. The ordinances are the Nepal
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ । सञ्चारमन्त्री तिमिल्सिनासमक्ष आज प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण
Kathmandu, October 16 “Magani Marik,” a novel by journalist and writer Janakraj Sapkota, was launched in Kathmandu. The author, physician Dr Ramji Ram and Anju Kumari Marik, a student from the Dom community studying in the capital on a scholarship, jointly unveiled the book at Pragya Bhawan, Kamaladi. The novel centres on the title character,
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर आफ्नै घरमा सङ्कलन गरी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ। उक्त दिनहरुमा नेपालीको महान् पर्व दसैँको परेकाले सफाइ कर्मचारी चाडपर्व मनाउन जानुपर्ने हुँदा घर बाट निस्कने फोहर
काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेटवार्ता गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार उनीहरूबिच मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा छलफल भएको थियो। त्यस अवसरमा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता