जनकपुर। मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुनिलरञ्जन सिंहले प्रदेश महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष पेस गरेका छन्। प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा मुख्य न्यायाधिवक्ताको कार्यालयबाट सम्पादन भएका कामको विवरण समावेश छ।
काठमाडौँ। सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र प्रविधिको प्रयोग बढाउने नीति अघि सारेको छ। मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै सडक निर्माणमा आयातित बिटुमिनमा आधारित कालोपत्रेको
पोखरा। पर्यटकलाई जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने, होटल मिलाइदिने भन्दै झोला तान्ने तथा करकाप गरी दुःख–हैरानी दिने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी टोलीले चाडपर्वलाई लक्षित गरी २०८३ असोज ३० गते पोखरा महानगरपालिकाका पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा सञ्चालन गरेको विशेष जाँच अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका
काठमाडौँ। नेपाल पञ्चांग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ । शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए । शुक्र र वृहस्पति
काठमाडौँ । मधेसबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक संघीय सांसदले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरूको टिकट सोल्ड आउट (बिक्री भइसकेको) भएको गम्भीर आरोप लगाए । अनौपचारिक भेटघाटको क्रममा ती सांसदले अग्रिम टिकट ‘सोल्ड
हाम्रा मुख्यमन्त्रीहरूले भन्नुहुन्थ्यो, राम्रो छलफल भयो, उहाँले हाम्रा समस्या सुन्नुभएको छ, हाम्रो विश्वास छ उहाँले समस्या समाधान गर्नुहुन्छ भन्नुभएको थियो । अब ती कुराहरू धेरै भएका छैनन्, हुन्छन् भन्ने विश्वास गर्नुपर्यो हामीले ।
३० असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दशैं मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ । शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए
काठमाडौँ। दसैँको खर्च व्यवस्थापन र चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय दबाब सकिएसँगै सेयर बजारमा पुनः सुधारको सङ्केत देखिन थालेको छ। लामो समयदेखि सुस्त र दबाबमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्ला केही कारोबार दिनदेखि
Kathmandu, October 16 The Nepal Electricity Authority has begun preparations to ensure there is no interruption to electricity supply during Dashain. To ensure reliable, regular and quality supply for consumers, the Authority has instructed distribution centres across the country to stay in a state of readiness. Industrial and commercial activity declines during Dashain. However, consumption
३० असोज, सिरहा । सिरहामा कार्यरत प्रहरी निरीक्षक विशाल मल्ल सम्मानित भएका छन् । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा उनलाई ‘उत्कृष्ट लागूऔषध अनुसन्धानकर्ता’ का रूपमा सम्मान गरिएको हो । लागूऔषध तस्करीको सञ्जाल पहिचान, जोखिमपूर्ण परिस्थितिको नेतृत्व र प्रभावकारी अनुसन्धानमार्फत महत्वपूर्ण सफलता हासिल गरेको भन्दै उनलाई सम्मान गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्। सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव मोहम्मद गोलम सरवारले आज राष्ट्रपति कार्यालय शीतल निवासमा बिदाइ भेट गरेका छन्। महासचिव सरवार आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी निकट भविष्यमा स्वदेश फर्कँदै छन्।
विराटनगर। प्रहरीले मोरङमा गोली प्रहार गरी गाँजा कारोबारी पक्राउ गरेको छ। प्रहरीले रतुवामाई नगरपालिका-५ गोविन्दपुरस्थित बक्रा खोला बगरबाट दुई भारतीय नागरिकलाई गाँजासहित नियन्त्रणमा क्रममा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी र अररिया महगा ग्राम पञ्चायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव छन्। प्रहरीले चौधरीको घुँडामुनी गोली प्रहार
काठमाडाैँ। काठमाडौँको रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नाेट साटिरहेका छन्। व्यापारीलाई अतिरिक्त शुल्क (कमिसन) तिरेर ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साटेको भेटिन्छ। यहाँ फुटपाथमा बस्नेले लाइन बसेर नयाँ तथा
Kathmandu, October 16 Nepal Rastra Bank’s Financial Intelligence Unit has warned the public that the risk of online fraud may increase during Dashain, Tihar and other festivals, when transactions also rise. It urged people not to share OTPs and passwords with anyone. Citing its analysis of banking transactions, the unit said online fraud cases have