एलडीसी स्तरोन्नतिको चुनौती सामना गर्न निर्यात क्षेत्रको तयारी तत्काल थाल्नुपर्नेमा जोड
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ। नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति भएपछि सृजना हुनसक्ने चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सरकार र निजी क्षेत्रले तत्कालै तयारी थाल्नुपर्नेमा निर्यात व्यवसायीहरूले जोड दिएका छन्। स्तरोन्नतिको समयावधि थपिए पनि त्यसलाई तयारीका लागि उपलब्ध अतिरिक्त
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्