शुक्र अस्तले दसैँका कर्म रोकिँदैनः पञ्चांग निर्णायक समिति
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडौँ। नेपाल पञ्चांग निर्णायक विकास समितिले शुक्र अस्त भएकै कारण दसैँ मनाउन हुँदैन भनी गरिएको प्रचार शास्त्रसम्मत नरहेको जनाएको छ । शारदीय नवरात्रको विधि प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा गरिने वार्षिक नित्य कर्म भएकाले शुक्र वा वृहस्पति अस्त भएर चाड मनाउन फरक नपार्ने समितिका अध्यक्ष सह प्रा.डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए । शुक्र र वृहस्पति
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्